
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठूलो नेपाली गोलभेँडा प्रतिकेजी ७५ रुपैयाँ, ठूलो गोलभेँडा (भारतीय) ७५ रुपैयाँ ४० पैसा, लोकल सानो गोलभेँडा ४३ रुपैयाँ...