
Enter your email address and we will send you a link to reset your password.
मुग्लिन / चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामना गाउँपालिकामा थुप्रै पर्यटकीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लो समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा...