
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोले आफ्नो प्रयोगकर्ताहरूका लागि नयाँ UI र सुविधाहरूसहितको मेगा रिलिज लिएर आएको छ। यस नयाँ संस्करणले प्रयोगकर्ताहरूलाई अझ युआइ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ...