सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो, अवलोकनर्ताहरूको उत्साहजनक सहभागिता

सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो, अवलोकनर्ताहरूको उत्साहजनक सहभागिता

सोमवार, साउन २६ २०८२
सोमवार, साउन २६ २०८२
  • सकियो नाइमा नेपाल मोबिलिटी एक्स्पो, अवलोकनर्ताहरूको उत्साहजनक सहभागिता

    काठमाडौँ /  गत बुधबारदेखि काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज समापन गरिएको छ ।

    images
    images

    एक्स्पो हेर्नका लागि अवलोकनकर्ताको घुइँचो लागेपछि आइतबार समापन गर्ने भनिएको एक्स्पो आज समापन गरिएको हो । एक्स्पोमा १८ लाखदेखि ३ करोड रुपैयाँभन्दा माथिका गाडी तथा बाइकहरू प्रदर्शनीमा राखिएको थियो । 

    गाडी र बाइकलगायत गरेर ५० वटा ब्राण्डको सहभागिता रहेको एक्स्पोमा तीमध्ये ४० वटा ब्राण्डले एक्स्पोमा नयाँ मोडल सार्वजनिक गरेको छ । 

    एक्स्पोमा पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार र शनिबार २१ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय