images
Logo
images

यस्तो देखियो नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी दाबी गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो (तस्बिरहरू)

यस्तो देखियो नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी दाबी गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो (तस्बिरहरू)

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • यस्तो देखियो नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी दाबी गरिएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो (तस्बिरहरू)

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज देखि सुरु भएको छ । 

    images
    images

    Naima expo (16).JPG

    बुधबार काठमाडौँको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका छन् । 

    ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नाइमाले जनाएको छ । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि आयोजना गरेको छ ।

    news naima.JPG

    प्रतियोगितामा आजसम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख साउन २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    Naima expo (1).JPG

    यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तर पार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय