Crompton नयाँ वर्षको ठूलो हर्ष अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न

Crompton नयाँ वर्षको ठूलो हर्ष अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न

सोमवार, जेठ १९ २०८२
सोमवार, जेठ १९ २०८२
  • images
    images
    Crompton नयाँ वर्षको ठूलो हर्ष अभियान अन्तर्गत मासिक लक्की ड्र सम्पन्न
    images
    images

    काठमाडौं/  CG Electronics  द्वारा सञ्चालन गरिएको Crompton नयाँ वर्षको ठूलो हर्ष नामक उपभोक्ता क्याम्पेन अन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

    उक्त कार्यक्रम ११ जेठ २०८२ मा Crompton को आधिकारिक फेसबुक पेजमार्फत लाइभ प्रसारण गरिएको थियो, जसमा देशभरबाट सहभागी भएका उपभोक्ताहरूको विवरण समावेश गरिएको थियो।

    यस महिनाको लक्की ड्रबाट रूपा अकोलिया विजेता घोषित भएकी छन्। उनले Crompton ब्राण्डको उत्पादन चौधरी समूह अन्तर्गतको आधिकारिक डिलरमार्फत खरिद गरी, त्तच् कोड स्क्यान गरेर आफ्नो विवरण दर्ता गरेका थिए । 

    त्यसपछि कम्प्युटराइज्ड र्यान्डम प्रणालीबाट गरिएको ड्रमा उहाँ Midea 10 केजी Washing Machine  जित्न सफल हुनुभएको हो।

    Crompton Greaves Consumer Electricals Limited ८५ वर्षभन्दा बढीको इतिहास बोकेको, भारतकै नम्बर १ पंखा ब्रान्ड हो। 

    यसले घरायसी प्रयोगका लागि पंखा, एयर कूलर, वाटर हिटर, मिक्सर ग्राइन्डर, इन्डक्सन र अन्य धेरै उपकरणहरू उत्पादन गर्दै आएको छ। टिकाउ, उर्जासक्षम र प्रयोगमैत्री डिजाइन Crompton का प्रमुख विशेषता हुन्।

    CG Electronics, चौधरी समूह अन्तर्गतको प्रमुख उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी हो। 

    यसले नेपालभर आफ्नो शोरूम तथा अधिकृत डिलर नेटवर्कमार्फत Crompton लगायतका अन्तर्राष्ट्रिय ब्रान्डहरू वितरण गर्दै आएको छ। 

    अब तपाईं पनि Crompton उत्पादन खरिद गरी त्तच् कोड स्क्यान गर्नुहोस्, र Crompton नयाँ वर्षको ठूलो हर्षू योजनामा सहभागी भएर भाग्यशाली विजेता बन्ने अवसर प्राप्त गर्नुहोस्। सर्तहरू लागू हुनेछन्।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com