यस बर्ष बजेटको १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान

यस बर्ष बजेटको १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    यस बर्ष बजेटको १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्रै खर्च हुने अनुमान
    images
    images

    काठमाडौँ / अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चालु आव २०८१/८२ मा बजेट खर्च ८९.४ प्रतिशत मात्र हुने संशोधित अनुमान सार्वजनिक गरेका छन्।

    यस आवमा सरकारले १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरे पनि १६ खर्ब ६२ अर्ब रुपैयाँ मात्र खर्च हुने अनुमान गरिएको हो। चालु खर्च विनियोजनको ८८.५ प्रतिशत र पूँजीगत तर्फ ८३ प्रतिशत प्रतिशत हुने सरकारको अनुमान छ । 

    वित्तीय व्यवस्थातर्फ भने ९७.६ प्रतिशत खर्च हुने भएको छ । यसैगरी, राजस्व परिचालन १७.१ प्रतिशतले बढ्ने अनुमान अर्थमन्त्रीको अनुमान छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com