राष्ट्रपतिलाई आर्थिक वर्ष को बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई आर्थिक वर्ष को बजेटबारे ब्रिफिङ

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • images
    images
    राष्ट्रपतिलाई आर्थिक वर्ष को बजेटबारे ब्रिफिङ
    images
    images

    काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका बारेमा ब्रिफिङ गरेका छन् । 
    सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते विहिबार बजेट ल्याउँदैछ । 

    सोही बजेटका बारेमा मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com