घरजग्गा कारोबारमा २.७२ प्रतिशतको मूल्य अभिवृद्धि रहने प्रक्षेपण

घरजग्गा कारोबारमा २.७२ प्रतिशतको मूल्य अभिवृद्धि रहने प्रक्षेपण

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • images
    images
    घरजग्गा कारोबारमा २.७२ प्रतिशतको मूल्य अभिवृद्धि रहने प्रक्षेपण
    images
    images

    काठमाडौँ / राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबारमा २.७२ प्रतिशतको मूल्य अभिवृद्धि दर रहने प्रक्षेपण गरेको छ।

    बुधवार सार्वजनिक गरिएको वार्षिक राष्ट्रिय लेखा तथ्याङ्कअनुसार, घरजग्गा कारोबार क्षेत्रले कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा ८/२९ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ।

    कार्यालयका अनुसार निजी आवास निर्माण र भाडाका क्रियाकलापमा देखिएको सामान्य वृद्धि तथा घरजग्गा कारोबारमा आएको क्रमिक सुधारका कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो वर्षको तुलनामा केही वृद्धि हुने अपेक्षा गरिएको हो।

    अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यस क्षेत्रको वृद्धि दर २।४३ प्रतिशत रहेको संशोधित अनुमान गरिएको थियो भने आर्थिक वर्ष २०७९/८० मा उक्त दर २.९१ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com