सुनको मूल्यले बनायो कीर्तिमान, एकै दिन बढ्यो तोलामा १ हजार रुपैयाँ

सुनको मूल्यले बनायो कीर्तिमान, एकै दिन बढ्यो तोलामा १ हजार रुपैयाँ

बुधवार, भदौ २६ २०८१
बुधवार, भदौ २६ २०८१
  • images
    images
    सुनको मूल्यले बनायो कीर्तिमान, एकै दिन बढ्यो तोलामा १ हजार रुपैयाँ
    images
    images

    काठमाडौँ / नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान बनेको हो । 

    यस दिन सुनको मूल्य तोलामा १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० कायम भएको थियो । 

    यसैबीच बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ७६५ रुपैयाँ तोकिएकोमा बुधबार बढेर १ हजार ७८० रुपैयाँ कायम भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com