कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिद गर्दा ५०० रुपैयाँ छुट पाउने

कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिद गर्दा ५०० रुपैयाँ छुट पाउने

आइतवार, भदौ १६ २०८१
आइतवार, भदौ १६ २०८१
  • images
    images
    कुमारी बैंकका ग्राहकले श्री एयरलाइन्सको टिकट खरिद गर्दा ५०० रुपैयाँ छुट पाउने
    images
    images

    काठमाडौँ / कुमारी बैंक र श्री एयरलाइन्सबीच कुमारी बैंकका ग्राहक र उनीहरूका परिवार सदस्यलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

    सम्झौता अनुसार श्री एयरलाइन्सका काउण्टरबाट कुमारी बैंकका ग्राहक र उनीहरूका परिवारका सदस्य (बुवा, आमा, श्रीमती र छोरा÷छोरी)का लागि टिकट खरिद गरी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० छुट प्राप्त गर्नेछन्। यस सुविधाबाट सेवाग्राहीले गुणस्तरिय सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको छ।

    कुमारी बैंकले ३०२ शाखा, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com