सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने

शुक्रवार, असार २१ २०८१
शुक्रवार, असार २१ २०८१
  • images
    images
    सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच सम्झौता, ग्राहकले १० प्रतिशतसम्मको छुट पाउने
    images
    images

    काठमाडौँ / सिद्धार्थ बैंक र हेयर एन्ड शान्ति ब्युटिपार्लरबीच छुटसम्बन्धी सम्झौता भएको छ। 

    देशभर रहेका हेयर एन्ड ब्युटिपार्लरका १३ शाखामा बैंकका ग्राहकले छुट पाउने सम्झौतापत्रमा उल्लेख छ।

    छुट प्राप्त गर्न बैंकका ग्राहकले कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्नुपर्नेछ। यसरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्ने बैंकले जनाएको छ।

    यो सम्झौताले ग्राहकलाई सुविधा सँगसँगै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com