नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरबीच सम्झौता, सामूदायिक विद्यालयहरुलाई छुट सहित बैंकिंङ सेवा उपलब्ध गराउने

नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरबीच सम्झौता, सामूदायिक विद्यालयहरुलाई छुट सहित बैंकिंङ सेवा उपलब्ध गराउने

बिहिवार, असार २० २०८१
बिहिवार, असार २० २०८१
  • images
    images
    नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरबीच सम्झौता, सामूदायिक विद्यालयहरुलाई छुट सहित बैंकिंङ सेवा उपलब्ध गराउने
    images
    images

    काठमाडौँ / नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

    असार १८ गते मंगलबारका दिन काठमाडौँ महानगरपालिकाकोे कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमूख कार्यकारी अधिकृत तिलक राज पाण्डे र काठमाडौँ महानगरपालिकाका प्रमूख प्रशासकीय अधिकृत श्री प्रदिप परियारले हस्ताक्षर गरेका थिए । 

    सो सम्झौता बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका सामूदायिक विद्यालयहरुलाई बैंकले विशेष छुट सहितको बैंकिंङ सेवा उपलब्ध गराउने एवं सामूदायिक विद्यालयहरुमा कार्यरत सम्पुर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंक लिमिटेडको सबै शाखाबाट छुट सहित आकर्षक बैंकिंङ सेवा सूविधा पाउने गरी तलबी बचत खाता खोल्न सक्नूका साथै नियमानूसार बैंकले प्रदान गर्ने कर्जा तथा अन्य बैंकिंङ सूविधा पाउन सक्नछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com