लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
    images
    images

    काठमाडौँ / नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । गत श्क्रबारदेखि बढेको सुनको मूल्य आज तेस्रो दिन अर्थात सोमबार पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । 

    महासंघको अनुसार आज चाँदीको मूल्य भने भने स्थिर छ । शुक्रबारदेखि चाँदीको मूल्य स्थिर रहेको हो।

    आइतबार प्रतितोला दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला दुई सय रूपैयाँ नै बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com