ट्रष्ट माइक्रो इन्स्योरेन्स आइपीओ जारी गर्ने, असार २२ गते डाक्यो बार्षिक साधारण सभा

ट्रष्ट माइक्रो इन्स्योरेन्स आइपीओ जारी गर्ने, असार २२ गते डाक्यो बार्षिक साधारण सभा

सोमवार, जेठ २८ २०८१
सोमवार, जेठ २८ २०८१
  • images
    images
    ट्रष्ट माइक्रो इन्स्योरेन्स आइपीओ जारी गर्ने, असार २२ गते डाक्यो बार्षिक साधारण सभा
    images
    images

    काठमाडौँ / ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । 

    कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव सहित असार २२ गते वार्षिक साधारण सभा बोलाएको हो । 

    सभा कम्पनीको रजिष्टर्ड कार्यालय, बुटवलमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको हो ।  

    सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नछ । सभाले सञ्चाल समितिको निर्वाचन गर्नेछ । 

    साथै, सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

    आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com