कुमारी बैंक र युएसएडबीच सम्झौता, ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोग गर्ने

कुमारी बैंक र युएसएडबीच सम्झौता, ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोग गर्ने

शुक्रवार, जेठ २५ २०८१
शुक्रवार, जेठ २५ २०८१
  • images
    images
    कुमारी बैंक र युएसएडबीच सम्झौता, ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोग गर्ने
    images
    images

    काठमाडौँ / कुमारी बैंक लिमिटेडले लघु साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको छ।

    यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोग गर्ने छ ।  

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com