इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि

इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • images
    images
    इजरायलमा जारी द्वन्द्वका बाबजुद सन् २०२३ मा विदेशी पर्यटकको भ्रमणमा वृद्धि
    images
    images

    इजरायल-हमास द्वन्द्वका कारण अक्टोबर यता तीव्र गिरावट आएता पनि  समग्रमा सन् २०२३ मा इजरायल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामा १२।५२ प्रतिशतले वृद्धि भएको छ ।  

    देशको केन्द्रीय ब्युरोले जारी गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सो प्रतिशतले वृद्धि भएको हो ।

    गत वर्ष लगभग ३ पर्यटकहरूले इजरायल भ्रमण गरेका थिए । विगतका केही वर्षहरूमा कोरोनाभाइरस सङ्कटले कम देखिएको पर्यटको आगमन विस्तारै तीव्र बन्दै गएको छ ।

    द्वन्द्वपछि अधिकांश विदेशी एयरलाइन्सले इजरायलको बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलको तेल अवीव बाहिरको उडान स्थगित गरेका छन् ।

    हालका अधिकांश उडानहरू इजरायलको फ्ल्यागशिप एयरलाइन, एल अल द्वारा सञ्चालित छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com