भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग

आइतवार, कार्तिक २६ २०८०
आइतवार, कार्तिक २६ २०८०
  • images
    images
    भूकम्प पीडितहरुका लागि कृषि विकास बैंकले गर्यो ५० लाख रुपैयाँ सहयोग
    images
    images

    काठमाडौं/ कृषि विकास बैंकले जाजरकोट भूकम्प पीडितहरुका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले भूकम्पपछिको खोज, उद्धार र राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेको हो ।

    उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्यद्वय ध्रुव पौडेल र सरोज महतको समेत उपस्थिति थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com