जाजरकोटका भूकप्प पिडितहरुका लागि प्राइम बैंकले दियो दाल चामल सहयोग

जाजरकोटका भूकप्प पिडितहरुका लागि प्राइम बैंकले दियो दाल चामल सहयोग

शुक्रवार, कार्तिक २४ २०८०
शुक्रवार, कार्तिक २४ २०८०
  • images
    images
    जाजरकोटका भूकप्प पिडितहरुका लागि प्राइम बैंकले दियो दाल चामल सहयोग
    images
    images

    काठमाडौं/ प्राइम कमर्सियल बैंकले  कार्तिक १७ गते,  शुक्रवार जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट जनधनको अपूरणीय क्षति व्यहोर्नु परेको अकल्पनीय घटनाप्रति दुःख व्यक्त गरेको छ । 

    भूकम्प पीडितहरुको तत्काल राहत सहयोगार्थ जिल्ला विपद व्यवस्थापन समितिको कार्यालय, जाजरकोटले प्राप्त गर्ने गरी चामल ५०० बोरा, दाल १०० बोरा, त्रिपाल ११० थान र कम्बल मन्डी २५ बोरा (५०० थान) नगर कार्यपालिकाको कार्यालय, छेडागाड नगरपालिका, कार्कीगाउँ, जाजरकोटमा आज २४ गते बुझाएको छ।

    बैंकले यस अघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २५,५१,००० रुपैयाँ आर्थिक सहयोग पनि गरिसकेको छ । 

    आज प्रदान गरिएको जिन्सी सामाग्री सो घोषणा बाहेकको सहयोग भएको बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com