प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोटतर्फ

प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोटतर्फ

शनिवार, कार्तिक १८ २०८०
शनिवार, कार्तिक १८ २०८०
  • images
    images
    प्रधानमन्त्री प्रचण्ड भुकम्प प्रभावित क्षेत्र जाजरकोटतर्फ
    images
    images

    प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

    मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प गएको थियो। 


    आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ उनी त्यता गएका हुन् । 

    प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजीमा जुट्न सबैलाई अपिल गरेका छन्। 

    भूकम्पमा परी  जाजरकोट र रूकुम पश्चिममा गरी आज बिहान ५ बजेसम्म ६४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com