इजरायलमा बेपत्ता बनेका विपिन जोशीको सुरक्षाको लागि सरकारले गर्यो यस्तो आग्रह

इजरायलमा बेपत्ता बनेका विपिन जोशीको सुरक्षाको लागि सरकारले गर्यो यस्तो आग्रह

शुक्रवार, कार्तिक १० २०८०
शुक्रवार, कार्तिक १० २०८०
  • images
    images
    इजरायलमा बेपत्ता बनेका विपिन जोशीको सुरक्षाको लागि सरकारले गर्यो यस्तो आग्रह
    images
    images

    काठमाडौँ / नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता बनेका विपिन जोशीको सुरक्षाको लागि आग्रह गरेको छ । आज विज्ञप्ति प्रकाशित गरी मन्त्रालयले इजरायलमा चरमपन्थी समूह हमासले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको हो ।

    गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला भएको दिनदेखि बेपत्ता बनेका जोशीको अवस्था अझै अज्ञात छ। परराष्ट्र मन्त्रालयले गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । 

    notice.jpg

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com