अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • images
    images
    अमेरिकी डलरदेखि कतारी रियालसम्मको भाउ कति छ आज ?
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कका अनुसार आज मङ्गलबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा, युरोपियन युरो एकको खरिदमा १४१ रुपैयाँ २५ पैसा र बिक्रीमा १४१ रुपैयाँ ८९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य १६२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ २२ पैसा तोकिएको छ । 

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९८ रुपैयाँ ६५ पैसा र बिक्रीमूल्य ९९ रुपैयाँ ९ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९७ रुपैयाँ २२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६६ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीमा ८ रुपैयाँ ९७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा पर्नेछ । 

    हेर्नुस् तालिकामा 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com