
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / मिर्मिरे लघुवित्तको एफपिओ आज (बिहीबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत् १२ हजार ३८१ जनाले सेयर पाएका छन्। जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५...