शेयर मार्केट

काठमाडौँ / पोखरामा माउन्टेन ग्लोरी फोरेष्ट रिसोर्ट एण्ड स्पा सञ्चालन गर्दै आएको माउन्टेन ग्लोरी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्काशनका लागि एलएस क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त...