दुई वर्षको ठेक्का लागेको पुल ९ महिनामै बन्यो, प्रधानमन्त्रीले दिए ठेकेदारलाई धन्यवाद

दुई वर्षको ठेक्का लागेको पुल ९ महिनामै बन्यो, प्रधानमन्त्रीले दिए ठेकेदारलाई धन्यवाद

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • दुई वर्षको ठेक्का लागेको पुल ९ महिनामै बन्यो, प्रधानमन्त्रीले दिए ठेकेदारलाई धन्यवाद

    काठमाडौँ / कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । 

    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए । 

    उनले लेखेका छन्, “हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !” 

    नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय