
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनुसार यसदिन नेप्से २७.४१ अंक अर्थात १.०४ प्रतिशतले बढेर २६४५.३६ विन्दुमा बन्द भएको हो । सोमबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको...