
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / हिन्दु नेपालीहरूको प्रमुख चाड दसैँपछिको पहिलो कारोबार दिन नै सेयर बजारमा उत्साह छाएको छ । आज मङ्गलबार नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अङ्कले बढेर २ हजार ६ सय ९९.६६ बिन्दुमा पुगेको हो...