
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / जीवन बिमा कम्पनीहरूबीच पहिलो सफल मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले १७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले १६ वर्षको गरिमामय यात्रा पूरा गरी १७ औँ वार्षिकोत्सव मनाएको हो। उक्त अवसरमा कम्पनीका अध्यक्ष,...