
Enter your email address and we will send you a link to reset your password.
भनिन्छ, संसारभरिका अधिकांश भौतिक र वित्तीय सम्पत्ति केही धनाढ्यको मुट्ठीमा छ। युरोपमा १० प्रतिशत सर्वाधिक सम्पन्नहरूले सम्पत्तिको कुल ६० प्रतिशतभन्दा बढी हिस्सा ओट्छन्। यो संख्या उत्तरी अमेरिका, दक्षिण तथा दक्षिणपूर्वी एसियामा लगभग ७० प्रतिशत छ भने रुस,...