देश

काठमाडौं/ पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी नेपालको केन्द्रीय बैठकले तीनबुँदे महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ। संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीको अध्यक्षतामा शनिबार काठमाडौंमा केन्द्रीय पदाधिकारीहरू र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न...