कृषि ज्ञान

इलाम/  अन्न उब्जनी नहुने माङसेबुङ गाउँपालिका–६ स्थित हात्तीढुङ्गेको १४ रोपनी भिरालो जमिनमा वनतरुलको व्यावसायिक खेती थालिएको छ ।  हात्तीढुङ्गे टोलका १३ जनाले कृषक समूह गठन गरी व्यावसायिक वनतरुलखेती सुरु गरेका हुन्।  हात्तीढुङ्गे कृषक समूहका अध्यक्ष प्रेमकुमार राईका...

  • © 2025 All right reserved to arthadabali.com