काठमाडौँमा दक्षिण एसियाली किसान सम्मेलन हुँदै

काठमाडौँमा दक्षिण एसियाली किसान सम्मेलन हुँदै

बिहिवार, चैत ७ २०८१
बिहिवार, चैत ७ २०८१
  • images
    images
    काठमाडौँमा दक्षिण एसियाली किसान सम्मेलन हुँदै
    images
    images

     काठमाडौंमा एकदिने दक्षिण एसियाली किसान सम्मेलन हुने भएको छ। 

    खाद्य सम्प्रभुताको प्राप्ति, जलवायु न्याय र किसान अधिकारको सुनिश्चितता सम्मेलनको नारा  सहित उक्त सम्मेलन हुन लागेको हो । 

    बिहीबार काठमाडौँको गौशालस्थित एक होटेलमा (कृस्टल पशुपति) मा पाँचौँ दक्षिण एशियाली किसान सम्मेलन हुने आयोजकले जनाएको छ । 


    सम्मेलनमा दक्षिण एसियाका किसान संगठनका एकसय ५० बढी किसान नेता, अभियन्ता र अधिकारकर्मीको सहभागिता रहने अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com