
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ३०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ४०, गोलभेँडा सानो...