
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज स्थानीय काउलीका र ज्यापु कउलीको भाउ बढेर प्रतिकेजी २५ रुपैयाँ, भिण्डी ९५ रुपैयाँ, कोइरालो ३२६ रुपैयाँ ६७...