धर्तीलाई सुगन्धित बनाउँदै फुलेका रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क चौँरी खर्क

धर्तीलाई सुगन्धित बनाउँदै फुलेका रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क चौँरी खर्क

बिहिवार, असार २६ २०८२
बिहिवार, असार २६ २०८२
  • images
    images
    धर्तीलाई सुगन्धित बनाउँदै फुलेका रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क चौँरी खर्क
    images
    images

    रुकुम पूर्व, भूमे गाउँपालिका–१ स्थित समुद्र सतहबाट करिब चार हजार मिटरको उचाइमा रहेको रमणीयस्थल चौँरीखर्कमा रङ्गीचङ्गी बनफूलहरूले ढकमक्क ढाकिएको हरियाली डाँडा ।

    Chauri kharcha.JPG

    मध्यपहाडी लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्नेबाट करिब तीन घण्टाको पैदल दूरीमा पुग्न सकिने चौँरीखर्क आन्तरिक पर्यटकहरूको रोजाइको गन्तव्य बन्दै गएको छ। 

    तस्बिर : कुलदीप न्यौपाने/रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com