सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

सोमवार, भदौ २ २०८२
सोमवार, भदौ २ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको मूल्य बढेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकोे हो ।  

    images
    images

    आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि आज बढेको छ ।  आइतबार २३ सय १० रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले बढेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय