भारतका विदेश सचिव मिश्री आइतबार किन आउँदैछन् नेपाल भ्रमणमा ?

भारतका विदेश सचिव मिश्री आइतबार किन आउँदैछन् नेपाल भ्रमणमा ?

शनिवार, साउन ३१ २०८२
शनिवार, साउन ३१ २०८२
  • भारतका विदेश सचिव मिश्री आइतबार किन आउँदैछन् नेपाल भ्रमणमा ?

    काठमाडौँ / परराष्ट्र सचिव अमृतबहादुर राईको सौहार्दपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्ने भएका छन् । 

    images
    images

    भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

    यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय