नयाँ ग्यालेक्सी स्मार्टफोनहरूको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरूमा ३२ प्रतिशतसम्म छुट

नयाँ ग्यालेक्सी स्मार्टफोनहरूको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरूमा ३२ प्रतिशतसम्म छुट

बुधवार, साउन २१ २०८२
बुधवार, साउन २१ २०८२
  • नयाँ ग्यालेक्सी स्मार्टफोनहरूको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरूमा ३२ प्रतिशतसम्म छुट

    सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। 

    images
    images

    सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत, ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउनेछन्।

    सामसङको नयाँ फ्ल्यागशिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ। 

    यो मल्टी–बाइ अफरले तपाईंलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ—ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर तपाईंको अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउन कम्पनीको आग्रह छ । 

    स्वास्थ्य निगरानी, सहज कनेक्टिविटी, वा उत्कृष्ट अडियो अनुभव  यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनाउने कम्पनीको दावी छ । यी फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा आदर्श पार्टनर बन्ने बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय