सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा

सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • सानिमा बैंकको अनलाइन इ–कम कार्ड टपअप सुबिधा

    सानिमा बैंकले इ–कम भिसा कार्ड प्रयोगकर्ताहरूका लागि अनलाइन मार्फत कार्डमा टपअप  गर्न मिल्ने सुबिधाको सुरुवात गरेको छ ।

    images
    images

    इ–कम भिसा कार्ड प्रयोगकर्ताहरुले अब आफूलाई पायक पर्ने जुनसुकै समय र स्थानबाट सानिमा युएसडि इकम भिसा कार्डमा टपअप गर्न सक्नेछन् ।

    ग्राहकहरुले सानिमा सजिलो ईबैकिङ्ग एप वा बैंकको आधिकारिक वेबसाइटमा अनलाइन सर्भिसेस अन्तर्गतको कार्ड सर्भिसबाट आफ्नो विवरणहरु राखेर टपअप  गर्न सक्नेछन् ।

    ग्राहकहरुले बैंक खातामा रजिस्टर भएको मोबाइल नम्बर वा इमेल, बचत खाता नम्बर र उपलब्ध क्याप्चा राखेर टपअप  को प्रकिया अगाडि बढाउन सक्नेछन् । साथै, उक्त प्रकियाका लागि मोबाइल नम्बर वा इमेलमा प्राप्त भएको अन टाइम पासवर्ड (ओटिपी) राखे पश्चात् कार्डमा तुरुन्तै टपअप  हुनेछ । 

    सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरू सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com