सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

शुक्रवार, साउन २ २०८२
शुक्रवार, साउन २ २०८२
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ / आर्थिक वर्ष २०८२÷८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य २ सय रुपैयाँले बढेको हो ।

    बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    आज चाँदीको मूल्य पनि बढेकोे छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर २ हजार २ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com