तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य

आइतवार, असार ८ २०८२
आइतवार, असार ८ २०८२
  • images
    images
    तोलामा पाँच सय रुपैयाँले बढ्यो सुनको मुल्य
    images
    images

    काठमाडौँ /  नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । 
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।

    यसैबीच आइतबार चाँदीको मूल्य भने सामान्य बढेको छ । शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com