रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार
    images
    images

    काठमाडौँ / नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरूको उद्धार गरिएको छ । 

    नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

    नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ । 

    रसुवागढीमा दुई देश जोड्ने मितेरी पुल बगाएको बगाउँदा व्यापारिक सम्बन्ध विच्छेद भएको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com