क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली रसुवा जाने

क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली रसुवा जाने

मंगलवार, असार २४ २०८२
मंगलवार, असार २४ २०८२
  • images
    images
    क्षतिको अवलोकन गर्न प्रधानमन्त्री ओली रसुवा जाने
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली रसुवाको बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न जाने भएका छन् । सोमबार राति रसुवाको भोटेकोशीमा आएको बाढीलेका रसुवा भन्सार क्षेत्रमा बाढीले तहस नहस बनाएसँगै स्थलगत अवलोकनका लागि प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन्।

    उक्त क्षेत्रको अवलोकनमा प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेललगायतको टोली प्रभावित क्षेत्रको अनुगमनमा लान लागेको हो ।

    बाढीग्रस्त क्षेत्र अवलोकनका लागि तीन वटै सुरक्षा निकायमा प्रमुख पनि जाने बताइएको छ । 

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com