‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

मंगलवार, जेठ २० २०८२
मंगलवार, जेठ २० २०८२
  • ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

    काठमाडौं /  ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ।

    images
    images

    लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए ।

    ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com