काठमाडौँ / सरकारले सहरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ । बिहीबार संघीय संसद्मा आगामी आर्थिक बर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले हरी विकास मन्त्रालयका लागि १ खर्ब १८ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको घोषणा गरेका हुन् ।
