काठमाडौँ / सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन रुपैयाँ बजेट विनियोजन गरेको छ ।
बिहीबार आगामी आर्थिक वर्षको बजेट वक्तव्य जारी गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट विनियोजन गरिएको बताए ।