युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो, कति पुग्यो ?

युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो, कति पुग्यो ?

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    युवा तथा खेलकुद मन्त्रालयको बजेट करिब दोब्बरले बढ्यो, कति पुग्यो ?
    images
    images

    काठमाडौँ / सरकारले आर्थिक वर्ष २०८२/ ८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलमा ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

    चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि खेलकुद मन्त्रालयमा विनियोजन गरिएको बजेट करिब दोब्बरले बढी हो । 

    चालू आर्थिक वर्षमा युवा तथा खेलकुद मन्त्रालयका लागि तीन अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com