युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा

युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा
    images
    images

    काठमाडौँ / सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन विना धितो २० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भने, “शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सिप परीक्षण र परियोजना प्रस्तावको आधारमा बिना धितो २ देखि २० लाख रुपैयाँसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइनेछ ।”  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com