मकरी गाड हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

मकरी गाड हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल

मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • images
    images
    मकरी गाड हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धक सानिमा क्यापिटल
    images
    images

    काठमाडौँ / मकरी गाड हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँ दरका ५९ लाख ४० हजार कित्ताले हुन आउने रकम ५९ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्ने भएको हो । 

    उक्त क्रममा मकरी गाड हाइड्रोपावर लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत करनचन्द र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।   

    मकरी गाड हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्दधित दार्चुला जिल्ला अपि हिमाल गाउँपालिकाको वडा नं. ५ स्थित मकरी खोलाको पानीको बहाव सदुपयोग गरी १० मे.वा. क्षमताको मकरी गाड जलविद्युत आयोजना निर्माण गरि विद्युत उत्पादन गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com