चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ

बुधवार, बैशाख २४ २०८२
बुधवार, बैशाख २४ २०८२
  • images
    images
    चुनौतीभित्रको ठूलो अवसरलाई स्वीकार गरेर अगाडि बढ्नुपर्छ : मन्त्री गुरुङ
    images
    images


    काठमाडौँ \ पूर्व परराष्ट्र मन्त्री एवम् नेपाली कांग्रेसका सांसद डा. एनपी साउदले नेपाल कृषि प्रधान मुलुक भएतापनि कृषिमै आत्मनिर्भर हुन नसकेको बताएका छन् । 
    बुधवार प्रतिनिधि सभामा बोल्दै उनले नेपालमा भएको जनशक्ति, जलस्रोतलाई पर्याप्त रुपमा प्रयोग गर्न नसकिएको भन्दै कृषि क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् । 


    उनले भने,‘मुलुक कृषि प्रधान देश हो तर कृषिमै आत्मनिर्भर हुन सकेको छैन । त्यसका लागि धेरै कुरा जिम्मेवार छन् । हामीसँग भएको जनशक्ति, जलस्रोतलाई प्रयाप्तरुपमा प्रयोग गर्न सकिएको छैन । जलआधारहरुको परिवर्तन गरेर, सिंचाईको नहरहरुको विकास गरेर हामी कृषिमा आत्मनिर्भर हुन सक्दछौ । 

    कृषिमा ९० प्रतिशत नेपालीहरु संग्लन भएकाले सम्पुर्ण नेपालीको जीवनयापन सहज बनाउनसरकारले काम गनुपर्छ ।’

    यस्तै उनले महाकाली करिडोरमा हरेक वर्ष बजेट आउने तर काम हुन नसकेको भन्दै करिडोरको काम छिटो र समयमा सम्पन्न गर्न सके धेरै फाइदा हुने बताएका छन् । 
    ‘महाकाली करिडोरको लागि हरेक वर्ष बजेट आउँछ त्यो कोरिडोर महेन्द्रनगर देखि तिब्बतको तिङकरसम्म फैलिएको छ त्यसलाई छोटो, छरितो र समयमा सम्पन्न गर्न सके उत्तर दक्षिणकाबीचमा व्यापारिक रुपमा पनि फाइदा दिन सक्दछ,’ उनले भने । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com